×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

देशभर अराजकता, विकृति र विसङ्गति बढेको माओवादी केन्द्रको निष्कर्ष

देशभर अराजकता, विकृति र विसङ्गति बढेको माओवादी केन्द्रको निष्कर्ष

असोज ३, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ ।  साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका हुन् । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन्

सबै पढ्नुहोस