अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक जारी
असोज ३, २०८१काठमाडौँ । समसामयिक राजनीतिक, विद्यार्थीको राष्ट्रिय सम्मेलनको मिति तय लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले खासगरी अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनबारे निर्णय लिने माओवादीले जनाएको छ । असोज २ देखि ५ गतेसम्म काठमाडौँमा हुने भनिएको सम्मेलन तयारी नपुगेको कारण देखाउँदै स्थगित भएको थियो । बुधबार बसेको क्रान्तिकारीको कार्यालय बैठक
सबै पढ्नुहोस