अनेरास्ववियू (क्रान्तिकारी) बागमतीमा अर्जुन पौडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित (नामसहित)
असोज २, २०८१काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोस्रो सम्मेलन २०८१ भाद्र ३० गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा उद्घाटन भई असोज १ गते नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा अर्जन पौडेल, उपाध्यक्षामा सन्तोष चौहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे, र क्षेत्रकुमार तामाङ निर्वाचित भएको क्रान्तकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
सबै पढ्नुहोस