×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खल्तीबाट वर्ल्डलिंकको भुक्तानीमा कार जित्ने अफर सार्वजनिक

खल्तीबाट वर्ल्डलिंकको भुक्तानीमा कार जित्ने अफर सार्वजनिक

असोज १, २०८१

काठमाडौँ ।  डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्ने कम्पनीले जनाएको छ ।  असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सकिने भएको हो ।  यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता Samsung को

सबै पढ्नुहोस