कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले २ असोजमा पुन: विश्वासको मत लिने
भदौ ३१, २०८१काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन माओवादी केन्
सबै पढ्नुहोस