सेयर बजारमा एकल अंकको सामान्य वृद्धि
पुस २१, २०८१काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८६ करोड २ लाखको कारोबार भएको छ । व्यापार र हाइड्रोपावर उपसूचकमा उल्लेख्य वृद्धि हुँदा बैंकिङ लघ
सबै पढ्नुहोस