२५.८८ अंकले बढ्यो सेयर बजार
कार्तिक ६, २०८१काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार २५.८८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे । बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक
सबै पढ्नुहोस