×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२५ अंकले घट्यो नेप्से

२५ अंकले घट्यो नेप्से

भदौ २३, २०८१

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ । २७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो । त्यसपछि उतारचढाव हुँदै २७०१.९० बिन्दुमा आएर कारोबार बन्द भएको छ ।  आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।  आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबा

सबै पढ्नुहोस