२९ अंकले बढ्यो सेयर बजार
पुस ८, २०८१काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेको छ । बजार २६१२.२० बिन्दुमा पुगेर रोकियो । सोमबार बजार १.११ प्रतिशतले बढेको हो । आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढेको थियो । यो ट्रेन्ड सोमबार समेत निरन्तर रह्यो । सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भयो । सबैभन्दा धेरै जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्य बढेको छ । जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको छ । द
सबै पढ्नुहोस